सभापतिमा मलाई जिताउनुस् , सरकारमा कांग्रेस आउँछ : सभापति देउवा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सभापतिमा मलाई जिताउनुस् , सरकारमा कांग्रेस आउँछ : सभापति देउवा

    मा प्रकाशित

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सभापति पदका लागि आफू लड्ने भन्दै भोट मागेका छन् ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले महाधिवेशनमा सभापति भाषणबाटै आफ्ना लागि भोग मागेका हुन् ।

सभापति देउवाले सराकारको नेतृत्वका लागि आफुलार्इ जिताउने सबैसँग आग्रह समेत गरे ।

त्यस्तै सभापति देउवाले फ्नो नेतृत्वको सरकार बनेपछी सबैले मुक्ती पाएको बताएका छन्  । त्यो मुक्तिका लागि बचाउने कि नबचाउने ? भन्दै देउवाले प्रश्न गरे ।

तल्लो देखि माथिल्लो सरकार कांग्रेसको नेतृत्वमा बन्ने दाबी समेत गरे । उनले भने ‘हरेक तहको सरकारको नेतृत्व कांग्रेसले गर्छ, त्यसको जिम्मा मेरो भयो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्