यस्तो बन्यो शेखरको टिम – Kanika Khabar
Friday, March 29Nepali News Portal

यस्तो बन्यो शेखरको टिम

    मा प्रकाशित

कनिका डेस्क
मंसिर २५, काठमाडौँ ।
नेपाली कांग्रेसको सभापतिका उम्मदवार शेखर कोइरालाको नेतृत्वमा पदाधिकारीको उम्मेदवार टुङ्गो लगाइएको छ ।

कोइरालाको नेतृत्वमा उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको कोइराला निकट स्रोतले बताएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्