देउवाले दिए सभापतिमा उम्मेदवारी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

देउवाले दिए सभापतिमा उम्मेदवारी

    मा प्रकाशित

कनिका डेस्क
२५ मंसिर, काठमाडौं ।

शेरबहादुर देउवाले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाकाे प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्