काङ्ग्रेस महाधिवेशन : सभापतिमा ६ जनाकाे उम्मेदवारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : सभापतिमा ६ जनाकाे उम्मेदवारी

    मा प्रकाशित

कनिका डेस्क                                                                  मंसिर २५, दाङ ।                                                       नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जना बिच प्रतिष्पर्धा हुने देखिएको छ । हालका सभापति शेरबहादुर देउवा संगै अन्य ५ जनाले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् ।                     सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।
यी हुन् सभापति पदका उम्मेदवारहरु

१)शेरबहादुर देउवा

२)डा. शेखर कोइराला

३) प्रकाशमान सिंह

४) बिमलेन्द्र नीधि

५) कल्याण गुरुङ

६)युवराज न्यौपाने

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्