काङ्ग्रेस महाधिवेशन : दाङका ११ जनाकाे उम्मेदवारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : दाङका ११ जनाकाे उम्मेदवारी

    मा प्रकाशित

कनिका डेस्क
मंसिर २६, दाङ ।
नेपाली काङ्ग्रेसको चाैधाै महाधिवेशनमा दाङका ११ जनाकाे उम्मेदवारी रहेकाे छ ।कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि दाङ जिल्लाबाट ११ जना नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा दीपक गिरी, योगेन्द्र चौधरी, पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरे, शिला गौतम खड्का, अनिता देवकोटा, विमला नेपाली, गेहेन्द्र गिरी, बमबहादुर डिसी, प्रदीप शर्मा, देविका नेपाली रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्