दाङमा घिमिरे काङ्ग्रेस केन्द्रीय सदस्यमा भिड्दै – Kanika Khabar
Saturday, December 10Nepali News Portal

दाङमा घिमिरे काङ्ग्रेस केन्द्रीय सदस्यमा भिड्दै

    मा प्रकाशित

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङका पुराना नेता कृष्णकिशोर घिमिरेले उम्मेदवारी दिएका छन् । कांग्रेस नेताहरु खुमबहादुर खड्का,बलदेव शर्मा मजगैयाँ, तिर्थ राज चैतु लगाएतका पुराना नेताहरुसँग संगठन निर्माणका लागि लागेका उनी दाङका पुरानो पुस्ताका नेता हुन् ।

पूर्वसांसद समेत रहेका घिमिरे संगठन निर्माणका लागि अनेकन संघर्ष व्यहोरेका नेता हुन् । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहेका उनी घिमिरेले यो महाधिवेशनमा भने कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन् ।

घिमिरे राजनीतिक पारिवारिक घरानाका नेता हुन् । उनका एक भाइ किरण किशोर घिमिरेले पनि अहिले सक्रिय राजनीति गरिरहेका छन् । उनी महाधिवेशन प्रतिनिधि हुन् । यसैगरि उनका अर्का भाई कमलकिशोर घिमिरे पनि महाधिवेशन प्रतिनिधि हुन् ।                       घिमिरेकाे राजनीतिक यात्रा           

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्