प्रकाशक गिरीलाई पितृ शाेक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रकाशक गिरीलाई पितृ शाेक

    मा प्रकाशित

मंसिर २७, दाङ ।
कनिका खबर प्रा.लि द्वारा प्रकाशित कनिका खबर अनलाइनका प्रकाशक यादव गिरीलाई पितृ शाेक परेकाे छ ।

प्रकाशक गिरीका पिता दुर्गा गिरीकाे हिजाे बेलुका निधन भएकाे हाे । ६४ वर्षीय गिरीकाे क्यान्सरका कारण निधन भएकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्