काङ्ग्रेस उपसभापति : खड्का जितकाे नजिक, गुरूङले ४ मतले गच्छदारलाई उछिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

काङ्ग्रेस उपसभापति : खड्का जितकाे नजिक, गुरूङले ४ मतले गच्छदारलाई उछिने

    मा प्रकाशित

पुस १, दाङ ।     नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।   ४२५८ मत गन्दा खड्काले १८६५, गुरुङले १६९३ र गच्छदारले १६८९ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले १४३२ मत पाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्