महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी

    मा प्रकाशित

नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलकी उनले कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन् ।

डिनाले २५३३ मत पाएकी छन् । यस्तै कमला पन्त २१०५ मत पाएकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्