प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

    मा प्रकाशित

काठमाडौं, पुस ३ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाईएको भन्दै एमाले उक्त बैठममा सहभागी नहुने भएको हो ।

प्रधानमन्त्री देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । एमाले महासचिव शंकर पोख्रेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरुलाई बोलाइएको बैठकमा एमाले सहभागी नहुने बताए  ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्