माओवादी केन्द्र वागमती प्रदेशमा कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

माओवादी केन्द्र वागमती प्रदेशमा कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुँदै

    मा प्रकाशित

पुस ५, दाङ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी अनुसार हाल प्रदेश सम्मेलन सञ्चालन भईरहेका छन् । विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् ।

 

अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसकेपनि वागमती प्रदेशमा भने निर्वाचन हुने भएको छ । अध्यक्षलगायत प्रदेश कमिटी पदाधिकारीका लागि सहमति जुट्न नसकेपछि आज साझँ ६ बजे मतदानको तयारी भइरहेको छ ।

 

मंसिर २५ गते सुरु भएको अधिवेशनमा २७५ जना सदस्य चयन भएपनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्