प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात

    मा प्रकाशित

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । आज टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ए अन्तर्गत विजयी सुरुआत गरेको हो ।

१ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ दशमलब ४ ओभरमा अलआउट हुदै मात्र ५३ रन जोड्न सक्यो । यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोडेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्