दूधको मूल्य बढाउन राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिस – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

दूधको मूल्य बढाउन राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिस

    मा प्रकाशित

माघ ३, दाङ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ ।

दुधको मुल्य प्रति लिटर १० रुपैयाँ बढाउन बोर्डले सिफारिस गरेको हो । लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताउनुभयो । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्