सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौँ चरणको अन्तिम खेल हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौँ चरणको अन्तिम खेल हुँदै

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नवौँ चरणको अन्तिम लिग खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

एनआरटीले ८ खेलमा १० अङ्क जोडेर लिगको आठौँ स्थानमा रहेको छ । जावलाखेलले ८ खेलमा ८ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्