अश्वारा खानेपानीको बैठक सम्पन्न – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

अश्वारा खानेपानीको बैठक सम्पन्न

    मा प्रकाशित

तुलसीपुर, ३ माघ ।
विभिन्न निर्णय गर्दै अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले खानेपानीको मुख्य पाइलाइन विस्तारपछि शाखा पाइपलाइन विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी बुटनियामा रहेको खानेपानी टंकीको स्तरवृद्धि गर्ने र त्यसका लागि ठाउँको छनौट गर्ने भएको छ भने हालसम्म खानेपानीले गरेका गतिविधिको समेत समिक्षा गरिएको थियो ।

बैठक समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा बसेको सचिव ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्