प्रधामन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच तीन तहको निर्वाचन गर्न सहमत – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रधामन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच तीन तहको निर्वाचन गर्न सहमत

    मा प्रकाशित

माघ ३, दाङ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफलबाट तीनै तहको निर्वाचन गर्न सहमत भएका छन् ।

दुई नेताबीचको छलफलमा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले गरेको आग्रहका विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्