प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ क्लब खेल्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ क्लब खेल्दै

    मा प्रकाशित

माघ ५, काठमाडौँ ।
प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लव र एपीएफ क्लब खेल्दै छन् । यो खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुनेछ ।

हिजो भएको सेमिफाइलमा एपीएफले त्रिभुवन आर्मी क्लवलाई ४७ रनले तथा नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्