आहा रारा गोल्डकप आजदेखि, उद्घाटनमा सहारा र एपीएफ क्लब खेल्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आहा रारा गोल्डकप आजदेखि, उद्घाटनमा सहारा र एपीएफ क्लब खेल्ने

    मा प्रकाशित

आहा रारा गोल्डकप फुटबल प्रतियोगीता आजबाट पोखरामा सुरु हुँदैछ । प्रतियोगिताको २० आँै संस्करण अन्र्तगत आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन् । यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सङ्कटा, नेपाल पुलिस, थ्री स्टार, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभूवन आर्र्मी, सहारा र बिवाइएसी मिनेसोटा युएसए गरी१० टिम सहभागी हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्