कोरोनामा नयाँ रेकर्ड : एकैदिनमा १२३३८ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोनामा नयाँ रेकर्ड : एकैदिनमा १२३३८ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

माघ ६, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना भित्रिएयता अहिलेसम्मको उच्च सङ्क्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्