आज दाङका थप ४२ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज दाङका थप ४२ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

६ माघ,दाङ ।
आज दाङका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपदकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा र ७० जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै आज १ जना मात्रै संक्रमण मुक्त भएका छन भने जिल्लामा सक्रिय विरामीको संख्या ३ सय ९८ पुगेको केन्द्रले जानकारी दिएको छ । सक्रिय विरामी मध्ये ४ जनामा आईसियूमा, २ जना सामान्य उपचारमा र ३ सय ९२ जना घरमै रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्