उपत्यकामा स्मार्ट लकडाउन : सुरु भयो जोरबिजोर प्रणाली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उपत्यकामा स्मार्ट लकडाउन : सुरु भयो जोरबिजोर प्रणाली

    मा प्रकाशित

माघ ७, दाङ ।
कोरोना सङ्क्रमणको भाइरस बढ्दै जाँदा काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन निर्देशिका लागू हुने भएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्