घानाको एउटा शहरमा विस्फोट : १७ जनाको मृत्यु, ५९ जना घाइते – Kanika Khabar
Saturday, April 20Nepali News Portal

घानाको एउटा शहरमा विस्फोट : १७ जनाको मृत्यु, ५९ जना घाइते

    मा प्रकाशित

पश्चिमी घानाको एउटा शहरमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । ५९ जना घाइते भएका छन् ।

विस्फोटबाट सयौं घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । विस्फोटक पदार्थ लिएर गइरहेको ट्रक मोटरसाइकलसँग ठोक्किएको खबरमा उल्लेख छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्