विश्वकपको ग्लोबल छनोट अघि नेपालले तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने – Kanika Khabar
Friday, April 19Nepali News Portal

विश्वकपको ग्लोबल छनोट अघि नेपालले तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने

    मा प्रकाशित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा तीन देशसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको हो ।

 

ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेबु्रअरी १७ देखि २४ तारिखसम्म ओमानमा हुँदैछ । तर छनोट अघि तयारीको रुपमा नेपालले टी–ट्वान्टी खेल खेल्न लागेको हो । ग्लोबल छनोटका लागि हिजो १६ सदस्सीय टोली घोषणा भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्