घाेराही उपमहानगरपालिकाका विद्यालय माघ १५ सम्म बन्द – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घाेराही उपमहानगरपालिकाका विद्यालय माघ १५ सम्म बन्द

    मा प्रकाशित

कनिका डेस्क
माघ ७, दाङ ।
कोरोणा भाइरसको सङ्क्रमण दर बढ्दै गएका कारण दाङको घाेराही उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज शुक्रबार  शिक्षा युवा तथा खेलकुद महाशाखा घाेराहीले एक विज्ञप्ति जारी गरी माघ १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गरिएको जानकारी दिएको हो ।

 

यसअघि महाशाखाले पुस २८ गतेदेखि माघ ७ गतेसम्म कोभिडका कारण विद्यालय बन्द गरेको थियो ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्