पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

माघ ८, दाङ ।                                                               नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्