आहा रारा गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आहा रारा गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदै

    मा प्रकाशित

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । आजको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्