बार्टी,अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

बार्टी,अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा

    मा प्रकाशित

विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको फाइनल प्रवेश गरेकी छन् । बिहीबार भएको सेमिफाइनलमा अष्टे«लियन खेलाडी बार्टीले अमेरिकाकी म्याडिसन केयसलाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।

फाइनलमा स्थान सुरक्षित गर्न बार्टीले केयसलाई सोझो सेटमा पराजित गरिन् ।बार्टीले खेल ६–१ र ६–३ को समेटमा जितिन् ।सन् १९८० पछि अष्ट्रेलियन ओपनको सिंग्ल्सतर्फको फाइनलमा प्रवेश गर्ने बार्टी पहिलो खेलाडी बनेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्