दाङको घोराहीमा एक जना मृत फेला – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङको घोराहीमा एक जना मृत फेला

    मा प्रकाशित

दाङ, माघ १५।

दाङको घोराहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी आज विहान साढे ६ बजे नवलपुर स्थित सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको प्रांगनमा मृत अस्थामा फेला परेका थिए ।

हार्डवयर पसलको सिसिक्यामेरामा चौधरी राती अन्यत्र कतैबाट आएको देखिन्छ । त्यसपछि कपडा खोलेर बसेको र त्यहि मृत्यु भएको देखिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्