संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थाई सदस्यमा भारत – Kanika Khabar
Thursday, March 28Nepali News Portal

संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थाई सदस्यमा भारत

    मा प्रकाशित

कनिका खवर
असार ४, दाङ
भारत संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थाई सदस्यमा छनौट भएको छ । संयुक्त राष्ट्र संघको महासभामा बुधवार भएको चुनावबाट भारत आगामी २ वर्षको लागि अस्थाई सदस्य छनौट भएको हो । उक्त चुनाव महासभाका १९३ देहरुले भाग लिएका थिए भने भारतले १८४ मत पाएको थियो । भारतसंगै आयरलैण्ड, मेक्सिको, नर्वे पनि अस्थाई सदस्यमा निर्वाचित भएका छन्
सुरक्षा परिषदमा भारत अस्थाई सदस्यमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेका छन् । मोदीले एउटा ट्वीट गर्दै भनेका छन्,–यूएन सेक्युरिटी काउन्सिलको अस्थाई सदस्यमा भारलतलाई विश्व समुदायले गरेको अभूतपूर्व समर्थनको लागि आभार प्रकट गर्दछु । भारत सबैको सहयोग लिएर अन्तर्राष्ट्रिय शांन्ति, सुरक्षा र समानताको लागि काम गर्नेछ ।
भारतको कार्याकाल १ जनवरी २०२१ देखि सुरुहनेछ । यस भन्दा अडानी बिभिन्न समयमा गरेर भार सात पटकसम्म सुरक्षा परिषदको अस्थाई सदस्य भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्