थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो – Kanika Khabar
Sunday, January 24Nepali News Portal

थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो


    मा प्रकाशित

 

कनिका खबर
असार ५, दाङ

पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ सय २६ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । यीसहित कुल संक्रमित ८ हजार २७४ पुगेका छन्। जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने पछिल्लो अद्यावधिक अनुसार २४ घण्टामा कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ ।

हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ भने १४०२ जना डिस्चार्ज भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्