आईपिएलमा गुजरात र हैदरावाद खेल्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आईपिएलमा गुजरात र हैदरावाद खेल्दै

    मा प्रकाशित

वैशाख १४, दाङ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको नवप्रवेशी टोली गुजरात आजको सातौं जितका लागि तयारी गरिरहेको छ ।

 

हालसम्मका खेलमा उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको ७ खेलमा १२ अंक जोडेर प्रतियोगिताको दोस्रो स्थानमा छ ।

 

आजको खेलमाहैदरावादलाई हराएगुजरात शीर्ष स्थानमा पुग्न सक्छ ।७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको हैदरावाद भने लगातार दोस्रो भेटमा जित निकाल्ने योजनामा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्