आइपीएलमा आज पन्जाब र लखनउ खेल्ने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आइपीएलमा आज पन्जाब र लखनउ खेल्ने

    मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमाआज पन्जाब किङ्स र लखनउ सुपर जाइन्टस खेल्नेछन् । खेल बेलुकी पौने ८ बजे हुनेछ । यसअघि राति भएको बेलमादिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ ।

 

जितको लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

 

जितसँगै दिल्ली चौथो जितका साथ अङ्क तालिकामा छैटौं स्थानमा उक्लिएको छ भने कोलकाताको जारी आइपिएलमा लगातार पाँच हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्