राप्ती गाउँपालिका ९ मा माओबादीका मगर बिजयी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

राप्ती गाउँपालिका ९ मा माओबादीका मगर बिजयी

    मा प्रकाशित

दाङ, बैशाख ३१ ।

 दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् ।

यो वडामा कुल ७१४ मत खसेको थियो । यहाँ माओवादी केन्द्रं र राष्ट्रिय जनमोर्चाका बीचमा चुनाबी तालमेल भएको थियो ।

माओबादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३५८ प्राप्त गरि निर्वाचित भएका हुन ।

यो वडामा नेपाली काँग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्