मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी – Kanika Khabar
Friday, April 19Nepali News Portal

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

    मा प्रकाशित

वैशाख ३१, मुस्ताङ ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्ट अध्यक्ष पदमा ६ सय ८९ मत पाएर विजयी भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत ल्याएर विजयी भएकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्