मनाङको चामे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङग्रेसका उम्मेदवार विजयी – Kanika Khabar
Friday, April 19Nepali News Portal

मनाङको चामे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङग्रेसका उम्मेदवार विजयी

    मा प्रकाशित

वैशाख ३१, मनाङ ।
मनाङको चामे गाउँपालिका अध्यक्षमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

६१० मत खसेको चामे गाउँपालिकामा उनले ३२० मत पाएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ ल्याएका छन्।

उपाध्यक्षमा काँग्रेस विजयी भएको छ। उपाध्यक्षमा ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भएकी हुन्। अघिल्लो चुनावमासमेत अध्यक्ष पदमा एमाले विजयी हुँदा उपाध्यक्ष काँग्रेसले जितेको थियो। निर्वाचित प्रतिनिधिको औपचारिक जानकारी आयोगले भने दिइसकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्