मनाङको चामे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङग्रेसका उम्मेदवार विजयी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मनाङको चामे गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङग्रेसका उम्मेदवार विजयी

    मा प्रकाशित

वैशाख ३१, मनाङ ।
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन्। उनले १ सय ५८ मत ल्याएका छन्।

तेन्जिङ १५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएको चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन्। तेन्जिङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघिसमेत उनी नै अध्यक्ष थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्