जेठ १० मा नीति तथा कार्यक्रम प्रस्तुत हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जेठ १० मा नीति तथा कार्यक्रम प्रस्तुत हुने

    मा प्रकाशित

जेठ ७, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते सङ्घीय संसदमा पेश गर्नुहुने छ ।

राष्ट्रपति भण्डारीले १० गते सङ्घीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्नु हुने भएको हो ।

संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमको सन्दर्भमा राष्ट्रपतिले सो दिन संयुक्त सभालाई सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्