लक्ष्मीपुर युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Saturday, April 20Nepali News Portal

लक्ष्मीपुर युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

जेष्ठ ७,दाङ । लक्ष्मबपुर युवा क्लब को आयोजना र रक्तसंचार सेवा केन्द्र घोराहि को सहयोग मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दाङमा रगत अभाबको समाचार बाहिर आएपछि लक्ष्मीपुर युवा क्लबले रक्तदान कार्यक्रम को आयोजना गरेको क्लब का अध्यक्ष पंकज आचार्य जानकारी दिनुभयो ।
क्लब का सदस्य र शुभचिन्तकहरु गरी जम्मा ३४ जना युवाहरुले रक्तदान गर्नुभएको थियो ।उपस्थित रक्तदाता ,स्वयंसेवक, क्लबका सदस्यहरु र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने शुभचिन्तक बुध्दिजीवी समाजसेवी स्थानिय सम्पुर्णलाई क्लबका सचिव तथा कार्यक्रम संयोजक श्रीधर जैसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्