दाङमा लेनदेन मुद्धामा फरार एक प्रतिवादी पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा लेनदेन मुद्धामा फरार एक प्रतिवादी पक्राउ

    मा प्रकाशित

दाङ, १२ जेठ । दाङमा लेनदेन मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ बस्ने बर्ष ३४ की सुन्तली परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लेनदेन मुद्धामा दाङ जिल्ला अदालतले २०७७ फागुन १८ गते २ बर्ष कैद फैसला तोकेको थियो ।

खोजतलासी गदै जाँदा बुधबार बिहान साढे १० बजे दाङको घोराही उपमहानगरपालीका वडा नंम्बर १८ रझेना आफनै घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी जिल्ला अदालत दाङमा बुझाईएको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्