माैसम अपडेट : देशभर हावाहुरी र वर्षाकाे सम्भावना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

माैसम अपडेट : देशभर हावाहुरी र वर्षाकाे सम्भावना

    मा प्रकाशित

जेठ १४, दाङ ।आज शनिबार देशभर हावाहुरीसहित वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्