आइतबार अपराह्न ४ बजेदेखि बजेट भाषण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आइतबार अपराह्न ४ बजेदेखि बजेट भाषण

    मा प्रकाशित
फाइल तस्बिर

जेठ १४, काठमाडौं ।

भाेलि आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउन थालेकाे छ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने संसद सचिवालयले बताएकाे छ ।
सरकारका अर्थमन्त्री जनार्दन शर्माले भाेलि आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो ।

संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्