फलफूल पकाउने एसिटिलिन ग्यास प्रयोग गर्न नपाइने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

फलफूल पकाउने एसिटिलिन ग्यास प्रयोग गर्न नपाइने

    मा प्रकाशित

असार १५, काठमाडौँ ।
फलफूल पकाउन प्रयोग हुने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गर्न निषेध गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई एसिटिलिन ग्यास प्रयोग गर्न निषेध गरेको जनाएको छ ।

 

आँप लगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहनेगरि केमिकल राखिएको पाइएमा खरिद नगर्न समेत विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्