मेचीकालीका विद्यार्थीहरूले धान राेपेर धान दिवस मनाए – Kanika Khabar
Friday, April 19Nepali News Portal

मेचीकालीका विद्यार्थीहरूले धान राेपेर धान दिवस मनाए

    मा प्रकाशित

असार १५, दाङ ।

आज १९ औँ राष्ट्रिय धान दिवस अवसरमा दाङकाे घाेराहीस्थित मेचीकाली आवासीय माविका विद्यार्थीहरूले धान राेपेका छन् ।

आज बुधबार धान दिवसकाे अवसर पारेर विद्यार्थीहरूले धान राेपेका हुन् ।

नेपाल कृषि प्रधान देश भएकाे र कृषिको महत्त्व बुझाउन विद्यार्थीहरूलाई आज एक दिन भए पनि धान राेपाईमा सहभागी गराएकाे प्रिन्सिपल चक्रबहादुर रावतले बताए ।

धान राेपाइमा विद्यार्थी तथा शिक्षक शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्