भक्तपुरको पाँचतले मन्दिरको जन्मोत्सव – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भक्तपुरको पाँचतले मन्दिरको जन्मोत्सव

    मा प्रकाशित

कनिका खबर
असार ८, भक्तपुर ।
विश्व सम्पदा सुचिमा सुचीकृत भक्तपुरको पाँचतले मन्दिरको जन्मोत्सवको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको छ । स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ ।
२०७२ सालको महाभूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोमा हाल भक्तपुर नगरपालिकाले जीर्णोद्धार कार्य अगाडि बढाइरहेको छ । मन्दिरको चौथो तलासम्म छाना छाउने कार्य सम्पन्न भइसकेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्