मा प्रकाशित
असार १५, दाङ ।
आज १९ औँ राष्ट्रिय धान दिवस अवसरमा दाङकाे भालुवाङस्थित लिटल एञ्जल राप्तीका विद्यार्थीहरूले धान राेपेका छन् ।
आज बुधबार धान दिवसकाे अवसर पारेर विद्यार्थीहरूले धान राेपेका हुन् ।
विद्यालयले धान दिवसकाे अवसरमा आयाेजना गरेकाे एक कार्यक्रमका बिच विद्यार्थीहरू धान राेपाईमा सहभागी भएका हुन् ।
धान राेपाइमा विद्यार्थी तथा शिक्षक शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।