मदन भण्डारी कृषि कलेजका विद्यार्थीले धान राेपेर दिवस मनाए – Kanika Khabar
Friday, April 19Nepali News Portal

मदन भण्डारी कृषि कलेजका विद्यार्थीले धान राेपेर दिवस मनाए

    मा प्रकाशित

असार १५, दाङ ।

आज १९ औँ राष्ट्रिय धान दिवस अवसरमा दाङकाे घाेराही स्थित मदन भण्डारी मेराेरियल कृषि कलेजका विद्यार्थीहरूले धान राेपेका छन् ।

आज बुधबार धान दिवसकाे अवसर पारेर विद्यार्थीहरूले धान राेपेका हुन् ।

विद्यालयले धान दिवसकाे अवसरमा आयाेजना गरेकाे एक कार्यक्रमका बिच विद्यार्थीहरू धान राेपाईमा सहभागी भएका हुन् ।

 

धान राेपाइमा विद्यार्थी तथा शिक्षक शिक्षिकाकाे सहभागिता रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्