प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

    मा प्रकाशित

असार १८, दाङ ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

हिजो साँझ आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गर्दै प्रधानमन्त्री देउवाले अर्को साता मिति प्रस्ताव गर्न आग्रह गर्नुभएको हो ।

आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्