मदन पुरस्कार २०७८ का लागि छानिए ८ पुस्तक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मदन पुरस्कार २०७८ का लागि छानिए ८ पुस्तक

    मा प्रकाशित

साउन २३, काठमाडौं ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छनाैट गरेकाे छ ।

गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो।

सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती: इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन्।

यी ८ पुस्तकबाट एउटा पुस्तक मदन पुरस्कारका लागि छनाैट हुनेछ । गुठीमा मदन पुरस्कार २०७८ का लागि २१० पुस्तक पेश भएका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्