थप ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

थप ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

    मा प्रकाशित

साउन २३, दाङ ।
पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ३५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार सोही अवधिमा ४७० जना सङ्क्रमणमुक्त भएका छन् । हाल मुलुकमा ५ हजार ६८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने आज ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्