४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी

    मा प्रकाशित

साउन २६, दाङ ।
मङ्सिरचार गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको हो । आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सरकारले मङ्सिर४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी गरिरहेको छ । यसअघि स्थानीय तह निर्वाचनमा ४० दिनका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्